४ बैशाख २०८१, मंगलबार

Tag: अख्तियारले भन्यो

अख्तियारले भन्यो- प्रदेश २ मा साइकल खरिदमा अनियमितता गरेको देखियो

जनकपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । अख्तियारको बर्दिबास प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखिएको बताएका छन्