१३ बैशाख २०८१, बिहिबार

Tag: अख्तियारको तयारी

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा माथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं, कार्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा