११ बैशाख २०८१, मंगलबार

Tag: अखिल नेपाल फुटबल संघ

अखिल नेपाल फुटबल संघमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ । पङ्कजविक्रम नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई छ मतले पराजित गर्दै चार वर्षका लागि एन्फा