१३ बैशाख २०८१, बिहिबार

Tag: अक्सिजन अभाव

अक्सिजन अभावमा टीकापुर अस्पतालः सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट

भजनी । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै जटिल बन्यो, त्यसबाट कैलालीको टीकापुर पनि अछुतो रहन सकेन । कोरोना सङ्क्रमण बढ्दै जाँदा कैयौं नागरिकले अक्सिजन नपाएरै ज्यान गुमाउनु प¥यो । अस्पतालमा सङ्क्रमित राख्ने ठाउँ नभएपछि अस्पतालका बार्दली पनि भरिए