१३ बैशाख २०८१, बिहिबार

Tag: अंग्रेजलाई परास्त

सिन्धुलीको लडाइँमा अंग्रेजलाई परास्त गर्ने सरदार वंश गुरुङ को थिए ?

अहिले सिन्धुलीमा अघि पृथ्वीनारायण शाहको पालामा सिन्धुलीको लडाइँमा अंग्रेजलाई परास्त गरेका वीर लडाकाहरुको शालिक स्थापना गर्न लागिएको रहेछ । राष्ट्रको निर्माणमा योगदान दिएका वीर योद्धाहरुको सम्मान गर्नु अति महत्त्वपूर्ण प्रशंसनीय काम हो तर यस्तो काम ज्यादै संवेदनशील हुन्छ । त्यसकारण