१३ बैशाख २०८१, बिहिबार

Tag: अँगालो हाले

प्रचण्डलाई पार्टी एकताका लागि अँगालो हाले, ग्वाम्म छुरा रोपे : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अँगालो हाल्दा प्रचण्डलाई आफूलाई ग्वाम्म छुरा रोपेको भनेर टिप्पणी गरेका छन् । राजधानीमा आज आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले देश बनाउने