४ बैशाख २०८१, मंगलबार
जीवनशैली

मान्छे किन बुढो हुन्छ ?

यो प्रश्न हरेकको मनमा जाग्नु स्वभाविक हो । तर चाँडो बुढो हुनुको रहस्य समयमा जान्न र बुझ्न सके यसले चाँडो बुढो हुनबाट रोक्न ठूलो मद्दत गर्ने कुरामा दुईमत छैन । आउनुस् यस बारेमा जानकारी हासिल गरौं । बुढो हुनु स्वभाविक