८ बैशाख २०८१, शनिबार

नेपालले पायो १९५ रनको लक्ष्य


nepali player

२ फागुन, काठमाण्डौ । विश्वकप डिभिजन टूमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने हारले बाहिरिरनेछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनायो । नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । करण केसी र सरद भेषवाकरले पनि समान १-१ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !