६ बैशाख २०८१, बिहिबार

सन्दीपले पहिलो बलमै लिए विकेट


Sandip Lamichhane

२ फागुन, काठमाण्डौ । क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले पहिलो बलमा विकेट लिएका छन् ।

सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका एनआर कुमारलाई ५ रनमा आउट गरेका हुन् । सन्दीपले १३औं ओभरको पहिलो बलमा उक्त विकेट लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !