१३ बैशाख २०८१, बिहिबार

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको चौथो खेलमा नेपालले जित्यो टस


nepali player

२९ माघ काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको चौथो खेलमा नेपालले केन्याविरुद्ध टस जितेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपालले समूहचरणका यसअघिका खेलमा २ मा जीत र १ मा हार बेहोरेको छ । नेपालले युएईलाई र आयोजक नामिबियालाई पराजित गरेको छ भने ओमानसँग पराजित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !