१३ बैशाख २०८१, बिहिबार

प्रचण्डद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन


महिला भलिवल

२७ माघ, चितवन । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता-२०७४ शनिबारबाट चितवनको पटिहानीमा सुरु भएको छ । आमन्त्रण भलिबल प्रतियोगिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !