१२ बैशाख २०८१, बुधबार

ओलम्पि गेममा उत्तर कोरिया सहभागी हुने


olampok game

२५ पुस, काठमाण्डौ । सन् २०१८ मा दक्षिण कोरियामा हुने शीतकालिन ओलिम्पिकमा उत्तर कोरियाली टोलीले सहभागिता जनाउने भएको छ । उत्तर कोरियाका अनुसार फेव्रुअरीमा हुने ओलिम्पिकमा सहभागी हुन खेलाडीहरुसँगै समर्थक र डेलिगेसन पनि दक्षिण कोरिया जानेछन् ।

उत्तर कोरिया र दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सीमामा रहेको पनमुनजोम गाउँको पीस हाउसमा यो वार्ता भएको हो । १९५३ को कोरियाली युद्ध समाप्तिपछि पनमुनजोमलाई दुवै देशका अधिकारी वार्तामा बस्न सक्ने ठाउँको रुपमा निर्धारण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !