विज्ञान प्रविधि

  • Winter

    जाडो समयमा शरीर किन काम्छ  ?

    जाडो दिनदिनै बढेपछि हामी ज्याकेट स्वीटर लगायतका न्याना लगुा पहिरिन्छौं । यतिका लुगा लगाउँदा पनि बिहान-बेलुकी जाडै हुन्छ । चिसो पानीले नुहाउँदा  चिसोमा बाहिर निस्कँदखाजीउ लुगलुग काम्छ । वास्तवमा जीउ किन काम्छ त ? मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड अर्थात ९८ दशमलव ६ डिग्री फरेनहाइट हुन्छ । शरीरको यो तापक्रम घटबढ भए ज्वरो आउने […]

  • rice coocking fire

    ग्यासमा भन्दा दाउरामा पकाएको खाना स्वादिलो हुने कारण

    आजको आधुनिक र व्यस्त दुनियामा संसारभरी नै प्राय मुलुकमा ग्यासमा खाना बनाइन्छ । ग्यासमा खाना बनाउदा खाना चाडै पाक्ने, धुँवाको समस्या नहुने, फोहोर नहुने र् अन्य धेरै सहजता हुने हुन्छ । यसको वाबजुद संसारको धेरै ठाउँमा दाउरा बालेर पनि खाना पकाइन्छ । हामी सबैले अनुभव गरेका छौ कि दाउरामा पकाइएको खाना ग्यासमा पकाइएको खाना भन्दा […]

  • facebook

    फेशबुकको नयाँ ग्रुप, पेज बनाउने तरिका र ग्रुपका किसिमहरु

    पेज पेज भनेको कुनै पनि व्यक्ति संघ संस्था, कम्पनिको आफ्नो प्रोफैइल जसरि प्रायो गर्न सकिन्छ। व्यक्तिगत प्रोफाईलमा ५००० भन्दा धेरै साथि बनाउन सकिदैन भने पेजमा जति पनि लाईक बनाउन सकिन्छ, उक्त संस्था वा व्यक्तिलाई मन पराउने वा जान्न चाहाने व्यक्तिहरुले पेज लाईक गरेपछी यसमा गरिएका पोस्ट हेर्न, लाईक, कमेन्ट गर्न सक्छन् l पेज बनाउनको लागि […]

  • Petrol

    पेट्रोल (Petrol) भनेको के हो ?

    पेट्रोल मोटरसाइकल, कार तथा ट्याक्सिमा प्रयोग गरिने एक प्रकारको अति प्रज्वलनशिल तरल प्राकृतिक इन्धन हो । यसको रसायनशास्त्रको भाषामा अल्केनहरूको (Alkanes) संमिश्रण हो । पेट्रोलमा पाइने अल्केनहरूमा ६ देखि १२ कार्बनका परमाणुहरु विद्यमान हुन्छन् । यी कार्वनका अणुहरू लहरे वा हाँगाविंगा बनाएर हाइड्रोजनसित संयोजन भएर बसिरहेका हुन्छन् । उदाहरणको निम्ति हेप्टेनलाई लिउँ । यसमा सातवटा […]

  • six finger

    हातमा ६ वटा औंला हुनु भाग्य कि रोग ?

    सामान्यतया हामी सबैको एउटा हातमा अनि खुट्टामा ५ ओटा औंला हुन्छन् । तर कसैकसैको हात वा खुट्टामा ६ ओटा पनि औंला हुन्छन् । बुढापाकाले भन्छन्, ६ ओटा औंला हुने व्यक्ति भाग्यमानी हुन्छन् भने कोही भन्छन्, यो एउटा रोग हो । तर वास्तवमा यो कुनै भाग्य पनि होईन न कि कुनै रोग । हातमा ६ ओटा […]

  • 59fd5064b8e85

    अन्नपूर्ण हिमशृंखलाको फेदीमा केबलकारको सम्भाव्यता अध्ययन सुरु

    २१ पुस, पोखरा । केलबकार चलाउन अन्नपूर्ण हिमशृंखलाको फेदीमा सम्भाव्यता अध्ययन सुरु भएको छ । मादी गाउँपालिकाले वडा नम्बर १ सिक्लेसको भुकुल्चादेखि कोरीसम्मको केबलकारको सम्भाव्यता अध्ययन सुरु गरेको हो । गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले पर्यावरणलाई असर नपर्ने गरी केबलकार संचालनको गालि सम्भाव्यता अध्ययन सुरु गरिएको जानकारी दिए । करिब १ हजार ५ सय ४० मिटरको […]

  • vr

    के हो भर्चुअल रियालिटी (Virtual Reality) प्रविधि

    तपाईले पछिल्लो केहि बर्षयता VR यानी Virtual Reality को बारेमा सुन्नु भएको छ होला । तर तपाईलाई यसको बारेमा जानकारी नहुन सक्छ । भर्चुअल रिएलिटी एउटा यस्तो प्रविधि हो जुन Virtual दृश्य, भर्चुअल साउण्ड र अन्य धेरै भर्चुअल चीजहरू देखाउनका लागि काम आउँछ तर जब तपाई यसलाई प्रयोग गर्नुहुन्छ तपाईंलाई यस्तो फील हुन्छ कि यो […]

  • time-crystal

    कस्तो रह्यो २०१७ : विज्ञान र प्रविधिको कसीमा ?

    १. अमेरिकी वैज्ञानिकहरु मानवीय शरीरका जीन परिवर्तन गर्न सक्षम भएका छन् । डिएनए वा आरएनए जीनमा हुन्छन् जसबाट सजीव प्राणीहरुको आनुबंशिक गुणहरु एक पुस्ताबाट अर्को पुस्तामा सर्छन् । दूरगामी प्रभाव : जीन परिवर्तनबाट  वंशाणुगत रोगहरुको निर्मुलीकरण गर्नुका साथै ‘सुपर ह्युमन उत्पति’को नयाँ अध्याय सुरु हुन सक्छ । २. मानवीय शरीरका केही तन्तु तथा अङ्गहरु प्रयोगशालामा विकास गर्न वैज्ञानिकहरु सक्षम […]

  • net-neutrality

    के हो इन्टरनेट तटस्थता (नेट न्यूट्रैलिटी) ?

    इन्टरनेट तटस्थता भनेको, इन्टरनेट प्रयोगकर्ताहरूको लागि उही गति र एकै लागतमा इन्टरनेट उपलब्ध गराउनु हो । उदाहरणका लागि फेसबुक चलाउंदा एउटा मूल्य, इमेल हेर्दा अर्को मूल्य नलाग्नु नै इन्टरनेट तटस्थता हो । नेट न्यूट्रैलिटी नभएमा सबै सेवाको लागि फरक फरक मुल्य हुनुका साथै इन्टरनेट सेवा दिने कम्पनीहरुले युट्युब हेर्दा नेट स्लो चल्ने इमेल वा अरु […]

  • Computer virus

    के हो त कम्प्युटरमा लाग्ने भाईरस र यसवाट कसरी बच्ने ?

    कम्प्युटरमा लाग्ने भाईरस मान्छेमा लाग्ने भाईरस जस्तो ब्याक्टेरियाले गर्दा लाग्ने होइन, कम्प्युटरमा लाग्ने भाईरस एउटा कोड वा कोडहरुको समूह हो जसले आँफै कोडहरु फैलाउन सक्छ र उक्त भाईरसले कम्प्युटरमा भएको महत्वपुर्ण डाटाहरु डीलिट गरिदिने, परिवर्तन गरिदिने वा बिगारिदिने गर्नसक्छ l कम्प्युटरमा लाग्ने भाईरसहरु धेरै प्रकारका हुन्छन् र फरक-फरक भाईरसको उद्वेश्य पनि फरक हुन सक्छन्l कम्प्युटर […]

  • unnamed

    गुगलको सित्तैमा प्रयोग गर्न मिल्ने अति आवश्यक सेवा सुविधाहरु

    हामीले दैनिक गुगलका केहि सेवाहरु प्रयोग गर्दै आई रहेका छौं । हामी सबैले इन्टरनेटमा केहि खोजी गर्न गुगलको खोज सेवा (Google Search) प्रयोग गर्ने गर्छौं । गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । सर्च इन्जिन बाहेक पनि गुगलका धेरै सेवाहरु छन् । youtube  पनि गुगलकै एउटा सेवा हो । साथै […]

  • सुर्यको किरण हाम्रो छाला

    कसरी बिगार्छ सुर्यको किरणले हाम्रो छालालाई ?

    सुर्यको किरण जसरी भिटामिन “डी ३” उत्पादन गर्नको लागि आवश्यक छ, त्यसरी नै लामो समय हाम्रो छालामा परेमा छालाको लागि हानिकारक पनि छ । लामो समयसम्म हाम्रो खुल्ला छालामा सुर्यको पराबैजनी किरण पर्न गएमा हाम्रो छालामा भएको मसिना रक्त नलीहरु खुम्चने, फुक्ने र छाला रातो-रातो हुन्छ । यो क्रम लामो समयसम्म चलिरहेमा छालाको बाहिरी तहको […]

  • सुर्यको किरणसंगै भिटामिन ‘डी’

    के भिटामिन ‘डी’ सुर्यको किरणसंगै आउने हो त ?

    प्राय: सबैले स्कुलदेखि नै भिटामिन ‘डी’ सुर्यको किरणमा पाइन्छ भन्ने कुरा पढ्दै र बुझ्दै आएको पाइन्छ तर यहाँ हामीमध्ये धेरैलाई यस बिषयमा वास्तविक ज्ञान नभएको पाइन्छ । धेरैले सुर्यको किरणसंगै भिटामिन ‘डी’ हाम्रो छालामा प्रवेश गर्छ भन्ने गलत धारणा राख्दछन् । कसरी प्राप्त गर्दछ त हाम्रो शरीरले सुर्यको किरणवाट भिटामिन ‘डी’ ? यो कुरा सत्य […]

  • बिरालोले राती कसरी आँखा देख्छ त ?  

    बिरालोले राती कसरी आँखा देख्छ त ?  

    हामीले राती बिरालो सक्रिय रहेको, यताउति सजिलै हिड्डुल गरेको, आपसमा झगडा गरेको र मुसा मार्दै हिडेको देख्दै आएका छौ । मानिसको बस्तीमा रहने बिरालो मात्र नभएर जंगलमा पाइने बिरालो बर्गका अन्य खतरनाक जन्तुहरु जस्तै सिंह, बाघ, चितुवा आदि पनि दिनभरी सुतेर समय बिताउने अनि रात् परेपछि सक्रिय भएर हिडेको दृश्य विभिन्न टेलिभिजनमा प्रशारण गरिएको देख्दै […]

  • Super Glue

    के हो सुपरग्लु ? यसले कसरी छाला बिगार्छ ?

    बजारका अधिकांश पसलहरुमा सुपरग्लु बेच्न राखेको हामी देख्न सक्छौ । उक्त सुपरग्लु ( super glue) हामीहरु उक्किएको जुत्ता र अन्य बस्तुहरुलाई जोड्न प्रयोग गर्दछौ । के हो त सुपरग्लु ? सुपरग्लु एक प्रकारको पोलिमर (polymer)  हो । एकै प्रकारको र भिन्न-भिन्न प्रकारको अणु (molecule) हरको लगातारको बोन्डिङबाट बन्न पुगेको लामो र जटिल संरचना नै पोलिमर […]