७ बैशाख २०८१, शुक्रबार

जनमत सर्वेक्षण – नेपाल सरकार मन्त्रिपरिषद्ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण अस्वीकृत गर्नुलाई तपाई के भन्नुहुन्छ 


लालबाबु राउत लालबाबु राउत

जनमत सर्वेक्षण

मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा राउत अमेरिका जान लागेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट निर्माण र संगठनात्मक काम गर्नुपर्ने समय परेकाले जान अनुपयुक्त देखिएकोले गर्दा अस्वीकृत गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण अस्वीकृत गर्नुलाई तपाई के भन्नुहुन्छ

१. ठिक

२. बेठिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु