१३ बैशाख २०८१, बिहिबार

एमाले र माओवादीवीच पार्टी एकताको आज ‘निर्णायक’ बैठक


emale and maaovadi

४ फागुन, काठमाण्डौ । एमाले र माओवादीवीचको पार्टी एकतालाई निष्कर्षमा पुर्या उने प्रयासमा शुक्रबार शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन ।

शुक्रबार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको बैठकवाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्या इने बताएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आजको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !