८ बैशाख २०८१, शनिबार

प्रदेश नम्बर ५ को सभामुखमा घर्ती चयन


purna bahadur gharti

२ फागुन, बुटबल । ५ नम्बर प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए । उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !