७ बैशाख २०८१, शुक्रबार

सहमतिको प्रयास असफल भएपछि, प्रदेश ४ को मुख्यमन्त्री चुनाववाटै चुन्ने


prithivi suvva and kiran gurung

२८ माघ, पोखरा । ४ नम्बर प्रदेशको मुख्यमन्त्रीको लागि एमालेमै सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएपछि निर्वाचनवाट संसदीय दलको नेता चयन गर्ने भएको छ ।

दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङवीच प्रतिस्पर्धा हुँदैछ । सहमतिको सम्भावना नरहेकाले निर्वाचनवाट छिनोफानो हुने दलको नेताका प्रत्याशी किरण गुरुङले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !