७ बैशाख २०८१, शुक्रबार

संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा


ShekharKoirala

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् । केन्द्रीय कायस्समितिको बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।

शुक्रबारको बैठकमा नेता कोइरालाले विधान विपरितको समितिमा आफू नबस्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !