१३ बैशाख २०८१, बिहिबार

कांग्रेसमा उदायो नयाँ युवा समूह


emale

२ माघ, काठमाण्डौ । नेपाली कांग्रेसमा नयाँ युवा नेताहरूको समूह देखिएको । युवा नेताहरुको अर्काे समूहले पार्टीलाई सशक्त बनाउन भन्दै वैचारिक जागरण अभियान सुरु गर्न माग गरेको छ ।

७ वटै प्रदेशका १० जना युवा नेताहरुले संयुक्त रुपमा वक्तव्य जारी गरेर पार्टी नजेतृतवलाई कांग्रेसलाई सुद्धिकरण र सुदृढिकरण गर्न जागरण अभियान सुरु गर्न माग गरेका हुन् । युवा नेताहरुको नयाँ समूहले पार्टीको आमूल रुपान्तरणको लागि भन्दै १५ बुँदे सुझावसहितको बिचार अघि सारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !