११ बैशाख २०८१, मंगलबार

सिचाइँ मन्त्री संजय गौतमद्वारा वामदेव गौतम पराजित


सिँचाई भनेको कृषिको एउटा मुख्य अंग हो - मन्त्री गौतम सञ्जय गौतम

२४ मंसीर, वर्दिया । बहुचर्चित वर्दिया क्षेत्र नं. १ बाट नेपाली कांग्रेस नेता तथा सिचाइँ मन्त्री संजय गौतमले ४४८२९ मत विजयी हुनुभएको छ भने वामदेव गौतमले ४४०७६ मत ल्याई पराजित हुनुभएको छ ।

७५३ मतको अन्तरले संजयकुमार गौतम विजयी हुनु भएको छ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिनु भएको थियो भने संजय गौतम ३ पटक नेपाली काँग्रेस जिल्ला पार्टी सभापति भई सकेको र जिल्लामा राम्रो पकड भएका नेता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !