११ बैशाख २०८१, मंगलबार

नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखामा बम प्रहार


narayan-kaji-shrestha

३० कात्तिक, गोरखा नगरपालिका–१० मा बम विस्फोटन गराइएको छ ।

माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

चुनावी घरदैलो कार्यक्रम गर्ने क्रममा पुन त्यहाँ पुगेका थिए।

बम विस्फोट गराइएपनि कुनै भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सेतोपाटी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !