१३ बैशाख २०८१, बिहिबार

स्वास्थ्यको लागि भोली हाईकिङ कार्यक्रम हुने


मंसीर २१, काठमाडौँ । ह्पिनेस अल ऐराउड र लेट्स पाल्न आवोर फिट टुडेका युवाले यहि आउदो शुत्रबार (मंसिर २२) हाईकिङ कार्यक्रम गर्ने भएका छन्।”हाईक फर ह्यापिनेस” नाम दिईएको कार्यक्रम बुढानिलकण्ठ मन्दिरदेखि सुरु भैई सुन्दरीजलसम्म हुनेछ।

“हाईक फर ह्यापिनेस” मा सहभगि हुन १५० टिकेट तोकिएको छ । यसबाट आउने रकमबाट सहभागीलाई पानी र शिबपुरी हाईकिङ टिकेट दिईने छ । अरु बाँकी रकम भेने दिन दु:खीको सहयोगमा खर्च गरिनेछ । यसको जानकारी सबै Gorkhali Takma Nepal (अपिसियल पाट्नर) को फेसबुक पेजमा हुनेछ। युवाहरुको सुरक्षित भविष्यको लागि खुशीसंगै नेतृत्वको बिकास गर्नका लागि अगाडि आएको “ह्यापिनेस अल एराउड” र युवालाई समयको सदुप्रयोग गरेर आजैबाट केही गर्न आत्मबिश्वास उजागर गर्न आएको “लेट् प्लान्ट आवर फिट टुडे” को संयुक्त यो कार्यक्रम गईरहेको छ।

जाडो यामलाई सदुपयोग गर्दै मनोरञ्जन प्राप्ति र युवाहरु बीच तथा विभिन्न पुस्ता बीचको बुझाईको भिन्नता कम गरि सहज बाताबरण निर्माण गर्ने र एकताको मेल मिलाप सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी हुन वा बिस्त्रित जानकारीका लागि ।
[email protected]
[email protected]
[email protected]


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !