६ बैशाख २०८१, बिहिबार

बानेश्वर प्रहरी वृत नजिकै शंकास्पद वस्तु भेटियो


bam

८ फागुन, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा काठमाण्डौको तीनकुनेस्थित वागमती पुलमा शंकास्पद वस्तु भेटिएपछि बम रहेको हुन सक्ने आशंका कारण तनाव त्रास सिर्जना भएको छ ।

बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । यसैवीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !