११ बैशाख २०८१, मंगलबार

जन्ती बोकेको बस दुर्घटनाग्रस्त हुँदा १० जना घाईते


दुर्घटना

६ फागुन, होत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका- ३ पाटु मोडमा सिन्धुलीवाट जन्ती लिएर फर्किदै गरेको ना. ३ ख. ५२५८ नम्बरको बस दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । स्टेरिङ्ग फेल भएर बस सडकमै फल्टेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले जानकारी दिए ।

उनका अनुरसार, दुर्घटनामा बसका सह-चालक महोत्तरीको गौशालाका रोशन राउत गम्भीर घाइते भएका छन् । बसमा करिब ४० जना जन्ती सवार थिए ।
घाइतेको बर्दिबास जनसेवा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !