७ बैशाख २०८१, शुक्रबार

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै


svoraj

१८ माघ, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।

नेपालको दुईदिने शुद्ध राजनीतिक भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !