मुख्य समाचार

  • शुवास निरौला

    पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक सुवास निरौला दोषी ठहर, ७ वर्ष जेल

    १० फागुन, काठमाण्डौ । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा अनियमितता भएको ठहर गरेको छ । विशेषले अदालतले बोर्डमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै तत्कालीन प्रमुख कार्यकारी निर्देशक सुवास निरौलालाई सात वर्ष जेल सजाय सुनाएको छ । विषेश अदालतले सीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो, ५४ लाख ५९ हजार रुपैयाँ […]

  • Trilochan-bhatta

    विकास र समृद्धिको यात्रा प्रदेश नम्बर ७ वाट सुरु गर्ने मुख्यमन्त्री भट्टको दावी

    १० फागुन, डोटी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिको यात्रा थालनी गर्ने दाबी गरेका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गृह जिल्ला डोटी पुगेका भट्टले उक्त अब विकास र समृद्धिमा लाग्ने बताएका हुन् । देशमा स्थायी सरकार बनेसँगै विकासको अभियान प्रारम्भ भएको भट्टले बताए । उनले भने, ‘संविधान […]

  • bomb

    बम विस्फोटवाट एक घाइते

    १० फागुन, लाहान । लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोट हुदाँ स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन् । बम विस्फोटवाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । विस्फोटन हुदाँ किराना पसलको सामान समेत क्षति भएको छ । […]

  • laaal

    प्रदेशको उन्नतीका लागि सबै एक हुनु पर्ने मुख्यमन्त्री राउतको दावी

    १० फागुन, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतीका लागि सबै एक हुनु पर्ने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘बाहिर जुन सुकै पार्टी भएपनि प्रदेशको उन्नतीका लागि आज सबैले सपथ दिनुपर्छ ।’ राउतले पाँच ‘स’का आधारमा अघि बढ्ने बताए ।

  • ppcosttransparency

    विश्वका धेरै भष्ट्राचार हुने देशमा नेपाल ५३ औँ स्थानमा

    १० फागुन, काठमाण्डौ । विश्वका सबैभन्दा धेरै भष्ट्राचार हुने देशहरुमा नेपाल ५३ औँ स्थानमा देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकको आधारमा नेपाल धेरै भष्ट्राचार गर्ने देशहरुको तुलानमा ५३ औँ स्थानानमा देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १०० अंकलाई आधारमा मानी १०० लिनेमा कम र ० लिनेमा बढी भष्ट्राचार मान्दा नेपाल भष्ट्राचार […]

  • anil kumar jha

    भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व : पुर्वमन्त्री झा

    १० फागुन, तहट । विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ । रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् । समारोहको मुख्य अतिथि रहनु भएका पुर्वमन्त्री […]

  • Dr Govinda KC

    डा. गोविन्द केसीकै तीन जन्ममिति ! स्वीकारे गल्ती

    ९ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो । डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै […]

  • govinda-kc

    डा. केसीको नागरिकतामाथि प्रश्न उठेपछि सार्वजनिक गरे आफ्नो नागरिकता

    ९ फागुन, काठमाण्डौ । डा. गोविन्द केसीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् । केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए ।

  • manoj pun

    गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए

    ९ फागुन, बुटवल । विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार […]

  • बेलिब्रिज

    तातोपानी नाका जोड्ने बेलिब्रिज निर्माण गर्दागर्दै भाँचियो

    ८ फागुन, सिन्धुपाल्चोक । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको […]

  • Dr Govinda KC

    प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गराइ छाड्ने डा. केसीको संकल्प

    ८ फागुन, काठमाण्डौ ।डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोविन्द पराजुलीलाई पदमुक्त गराइ छाड्ने आफ्नो संकल्प रहेको बताएका छन् । सर्वोच्चमा विचाराधीन अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै डा. केसीले पराजुलीबारे आफ्नो पूर्व अडान दोहोर्याेएका छन् । नौंबुँदे जवाफमा उनले भनेका छन्, ‘मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायालयविरुद्ध होइन । ’पराजुलीले आफूलाई पक्राउ गर्न […]

  • bambispot

    तीनकुनेमा भेटिएको शंकास्पद वस्तुलाई सेनाद्वारा निष्क्रिय

    ८ फागुन, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा काठमाण्डौको तीनकुनेस्थित वागमती पुलनजिकै भेटिएको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पारेको छ । पुलनजिकै रूखमुनि झोलामा ‘खतरा’ भनेर राखिएको वस्तु बम हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । खाली झोलाभित्र कागजका पोका मात्र राखेको […]

  • Supreme Court of nepal

    पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ

    ८ फागुन, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ अगाडि प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए । महानगरीय प्रहरी वृत, सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

  • bam

    बानेश्वर प्रहरी वृत नजिकै शंकास्पद वस्तु भेटियो

    ८ फागुन, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा काठमाण्डौको तीनकुनेस्थित वागमती पुलमा शंकास्पद वस्तु भेटिएपछि बम रहेको हुन सक्ने आशंका कारण तनाव त्रास सिर्जना भएको छ । बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । यसैवीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं […]

  • upendra

    उपेन्द्रलाई सरकारमा आउन ओलीको आग्रह

    ८ फागुन, काठमाण्डौ । एमाले र माओवादीवीच पार्टी एकताका लागि निणर्ायक वार्ता भइरहेका बेला सोमबार साँझ एकाएक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगे तर, यादव वाम नेताहरुसँग भेटघाट नगरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुटुक्कै बाहिरिए । एमाले नेता अग्नि खरेलले प्रधानमन्त्री ओली र यादववीच भेट भएको स्वीकार गरे । […]