१२ बैशाख २०८१, बुधबार

युवतीका के कुराले गर्दा केटाहरु फिदा हुन्छन्


girl hate

मानिसका विभिन्न इच्छा, आकांक्षाहरु हुन्छ । चाहे कोही बुद्धिजीवी युवक होउन् या सडक छाप, केटीहरुको मामलामा भने प्राय सबै एकै खालका हुन्छन् । जुनसुकै केटाहरुले पनि कुनै न कुनै युवतीलाई मनपराउनु भन्दा पहिले कतिको केहि चिज देख्ने गर्छन् । कुनै केटाले पनि युवतीको कुनै कुरा नदेखी मंपाराएको हुदैनन् ।
केटाहरुलाई फिदा बनाउने युवतीमा यी कुराहरु:
१. गुलावी ओठ
२. शारीरिक बनावट
३. मतवाली चाल
४. ज्यानमारा मुस्कान
५. आकर्षक फुटवेयर
६. निलो आँखा
७. एटीट्यूड
८. हेयर स्टाइल
९. मन लोभ्याई आँखा
१०. मिजासीलो व्यवहार
११. पहिरन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !