८ बैशाख २०८१, शनिबार

मेरो तलब तोक्ने तिमी को ?


tribendra-timsina त्रिवेन्द्र तिम्सिना

सुख खोजिन दुखलाइ टेरिन लक्ष्य प्रप्तिमा लगिरहें।
आफ्नै पौरख र मेहेनतले इमान्दर कर्मचरी भएं जनतको सेवा गरिरहे।
जस्को हैसियत भन्दा पनि मथिछ जो।
मेरो तलब तोक्ने तिमी को?

गुणस्तरिय शिक्षा दिन्छु भनेर नारा लगायौ
नोकरको दर्जामा रखेर पढाउन लगायौ
मजबुरको पसिना बेचेर चिल्लो कार चढ्छ जो
मेरो तलब तोक्ने तिमी को?

दिनको चयन रातको निद कहिल्यै भनिन
पैसाको अभावम उपचार कसैको पनि रोकिन
गरिबको किड्नी बेचेर आलिसान महलम रमाउछ जो
मेरो तलब तोक्ने तिमी को?

परिवार भनिन आफन्त भनिन अहोरत्र खटिन की
राष्ट स्वाभिमानको लागि दुश्मनको गोली छातीमा थापिन की
सुनेरै पनि डराउने कांतर छ जो
मेरो तलब तोक्ने तिमी को?

देशको सीमा मिच्दा प्रतिकरमा टाउको फुटाइनकी
दाजुभाइलाइ आपसमा लडाएर ताली पिट्छन ती
बेरोजगर संग कर उठाएर आफ्नो भत्ता बढाउछ जो
मेरो तलब तोक्ने तिमी को?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !