६ बैशाख २०८१, बिहिबार

‘आइ लभ यू’ नभनीकन प्रेम प्रस्ताव गर्ने तरिका


Ram Magar
राम मगर

अहिलेको सन्दर्भमा हेर्ने हो भने थुप्रैको संख्यामा माया प्रेम गर्नेहरु भेटिन्छन् ति मध्य कतिलाई थाहा हुदैनन् कि आफुले मनपराएको मान्छेलाई कसरी प्रेम प्रस्ताव राख्ने । सबै युवा युवतीहरु उमेरको चाहना र भावना अनुसार आत्मीय साथीको खोजीमा हुन्छन् ।

आत्मियता, साथिको महसुस गर्दै प्रेमिसँग जीवन जिउने सबैको चाहना हुन्छ । प्रेम प्रस्तावका लागि एउटी केटीले केटा मात्रै नहेरेर अधिकांश युवतीहरु केटाहरुले प्रेम प्रस्तावका लागि अपनाउने तरिकावाट पनि प्रभावित हुने गरेका छन् । कतिपय अवस्थामा केटाले व्यक्त गर्ने प्रेमका शब्दहरू मात्र पनि पूर्ण नहुन सक्छन् ।

प्रेम प्रस्ताव स्वीकार वा अस्वीकार गर्नका लागि प्रस्ताव गर्दाको वातावरण पनि महत्त्वपूर्ण हुन्छ । हामि सैलाई प्रस्ताव गर्दा वा प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’ नभनीकन पनि प्रेम प्रस्ताव गर्न सकिन्छ ।
तरिकाहरु
१. म तिम्रो सपना देख्छु ।
२. म हाम्रो प्रेममा जिउँछु ।
३. मलाई तिम्रो नजिक भैरहन मन पर्छ ।
४. म तिमीलाई भित्र देखि सम्मान गर्छु ।
५. म तिमीप्रति नतमस्तक छु ।
६. म तिम्रै हुँ ।
७. म तिमी बिना केही होइन ।
८. म निशर्त प्रेम गर्छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !