७ बैशाख २०८१, शुक्रबार

घुरेर हेर्ने युवालाई युवतीले गरिन अकल्पनीय आक्रमण


कार्तिक १८ | आफुलाई घुरेर हेरेको भन्दै एक महिलाले एक व्यक्तिलाई आफ्नो स्तनले आक्रमण गरेको विवादास्पद भिडियो सार्वजनिक भएको छ । दक्षिणपूर्वी ब्राजिलको रिबेराओ प्रेतो सिटी सेन्टरमा लिइएको भिडियोमा एक सेल्स उमनले सार्वजनिक रुपमा आफुलाई घुरेको आरोप लगाउँदै आफुले काम गरिरहँदा जथाभाबी छुने र यौन दुर्ब्यबहार गर्ने प्रवृत्तिबाट वाक्क भएको भन्दै उक्त व्यक्तिलाई लातले हान्दै भुँइमा खसालेकी थिइन् ।
उक्त व्यक्तिले भने आफु आफ्नी श्रीमतीसंग किनमेल गर्न आएको र आफुले केही पनि नगरेको दाबी गर्दै ती महिलालाई रोक्न विन्ति गरेका थिए । तर त्यस व्यक्तिले आफु निर्दोष भएको भनेर प्रतिवाद गर्न खोज्दा पहिचान नखुलेकी उक्त महिलाले आफुलाई यौन बस्तुको रुपमा व्यवहार गरिएकोमा आफु वाक्क भइसकेको भन्दै आफ्नो माथिल्लो वस्त्र फुकालेर थप्पड हान्दै स्तनले आक्रमण गरेकी थिइन् ।
यस घटनाको बारेमा केहीले उक्त महिलाले उठाएको कदमको प्रशंसा गर्दै उनी साहसी भएको भन्दै उनको समर्थन गरेका छन् भने केहीले सार्वजनिक स्थलमा यस्तो अभद्र कार्य गरेको भन्दै उनको आलोचना गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !