रोचक

  • kagaj-patra-jhumki

    ‘झुम्की’का निर्देशकले ‘कागज पत्र’ बनाउने, छानिए कलाकार

    कात्तिक २२, काठमाडौँ । नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ बन्ने भएको छ । काठमाडौँमा मङ्गलवार एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको थियो । ‘झुम्की’ चलचित्र निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजाप्रति सिवाकोटीको लगानी रहेको छ । सामाजिक प्रेमकथामा बन्न लागेको चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर […]

  • baglung-photo

    उम्मेदवारहरु भोट माग्न खेतखेतमै , मतदाता दंग !

    कात्तिक २१, बागलुङ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाग्लुङमा दलहरु चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सदस्यका लागि दलहरुले आ–आफ्नो पक्षमा मत पार्न चुनावी अभियान थालेका छन् । बाग्लुङमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको कम्युनिष्ट […]

  • प्रियंका चोपडा विश्वका सर्वाधिक शक्तिशाली महिलाको सूचीमा

    कार्तिक १८ | अभिनेत्री प्रियंका चोपडा विश्वको सर्वाधिक शक्तिशाली महिलाको सूचीमा परेकी छन्। विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा उनी ९७ औँ नम्बरमा परेकी हुन्। उनी विश्वका १०० शक्तिशाली महिलाको सुचिमा पहिलोपटक सामेल भएकी हुन् । संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ […]

  • घुरेर हेर्ने युवालाई युवतीले गरिन अकल्पनीय आक्रमण

    कार्तिक १८ | आफुलाई घुरेर हेरेको भन्दै एक महिलाले एक व्यक्तिलाई आफ्नो स्तनले आक्रमण गरेको विवादास्पद भिडियो सार्वजनिक भएको छ । दक्षिणपूर्वी ब्राजिलको रिबेराओ प्रेतो सिटी सेन्टरमा लिइएको भिडियोमा एक सेल्स उमनले सार्वजनिक रुपमा आफुलाई घुरेको आरोप लगाउँदै आफुले काम गरिरहँदा जथाभाबी छुने र यौन दुर्ब्यबहार गर्ने प्रवृत्तिबाट वाक्क भएको भन्दै उक्त व्यक्तिलाई लातले हान्दै […]

  • फिल्ममा नायकले आफ्नो मोबाइल नम्बर प्रयोग गरेको भन्दै रिक्सा चालकद्वारा मुद्दा

    कात्तिक १७, ढाका । बंगलादेशमा एक रिक्सा चालकले त्यहाँका चर्चित नायकविरुद्ध मुद्दा दायर गरेका छन् । एउटा फिल्ममा ती नायकले प्रयोग गरेको मोबाइल नम्बर आफ्नो रहेको भन्दै एक रिक्सा चालकले मुद्दा दायर गरेका हुन् । बंगलादेशका अभिनेता शाकिब खानले एउटा फिल्ममा प्रयोग गरेको मोबाइल नम्बर रिक्सा चालक इजाजुल मियाँको हो । फिल्ममा उक्त मोबाइल नम्बर […]

  • तीनहजार वर्षमा एक चोटी फुल्ने फूल

    कार्तिक १६ | विश्वभर अनेक मिथक र मान्यताहरु प्रचलनमा रहेका छन् । यस्तै अनौठो मान्यता संसारका केही क्षेत्रमा रहेको छ । जहाँ तीन हजार वर्षमा एकचोटि फुल्ने एउटा फुलको अस्तित्व रहेको विश्वास गरिन्छ । त्यस फूलको संस्कृत नाम उदुम्बरा हो जसको अर्थ हुन्छ स्वर्गको फूल । त्यसो त विगत कैयौं वर्षमा संसारभरि यो फूल देखिएको […]

  • १६ वर्षसम्म मौनव्रत !

    कार्तिक १२, म्याग्दी| आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर म्याग्दीका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थाल्नुभएको छ । सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आउनुभएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन […]

  • ‘तरकारीवाली’ कुसुम ‘लम्फू’ चलचित्रमा, पारिश्रमिक सामाजिक काममा

    कात्तिक १२, काठमाडौँ । ठिक एक बर्ष अगाडी एकाएक भाईरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली चलचित्र ’लम्फू’मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्दे्शित यो चलचित्रमा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुसुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् । यसै बर्ष रिलिज हुने ’लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो […]

  • झिलिमिली बत्तीमा झन्डै एक अर्ब खर्च

    असोज ३१, चितवन । दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलोमात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफैले कातेको बत्ती बालेर हर्षोल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झन्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ […]

  • हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

    असोज २९, काठमाडौँ । ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् ।  कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, […]

  • ‘ऐश्वर्य’ को नयाँ पोष्टरमा केकी अधिकारी

    असोज २७, काठमाडौँ | कात्तिक ९ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘ऐश्वर्य’  युनिटले अभिनेत्री केकी अधिकारी सहितको नयाँ पोष्टर सार्वजनिक गरेको छ।फिल्मको यसअघि सार्वजनिक ट्रेलर, दुईवटा गीत र पोष्टरमा केकी अधिकारीलाई राम्रो स्थान नदिएको गुनासो आएको थियो । चर्चामा रहेकी अभिनेत्री केकी अधिकारीलाई फिल्मको पोष्टर, ट्रेलर र गीतमा राम्रो स्थान नदिइएको भन्दै निकै आलोचना भएपछि […]

  • सात बर्षपछि प्रदर्शनको तयारीमा सुब्बाको ‘गुडबाई काठमाडौं’

    असोज २६, काठमाडौँ | निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गुडबाई काठमाडौं’ करिब सात वर्षपछि प्रदर्शन हुने भएको छ। फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ। फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको  छ।बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्मले सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित ‘जिमजिसिओके अवार्ड’का लागि प्रतिस्पर्धामा समेत भाग लिने भएको […]

  • २६ फिटको अजिंगरसँग सुरक्षा गार्डको भिडन्त, मारेपछि काटेर खाए गाउँलेले

    असोज २४ | एक व्यक्ति काम सकेर घर फर्कैँदै थिए। बाटोमा उनको करीब २६ फिट लामो विशाल अजिङ्गरसँग जम्काभेट भयो । उक्त व्यक्ति र अजिंगरको लडाँइ भयो । अन्ततः ती व्यक्ति अजिंगरलाई परास्त गर्न सफल भए । अजिंगर मारियो ती व्यक्तिको एउटा हात गुम्यो । अक्सर सिनेमा तथा कथाहरुमा देख्न सुन्न पाइने यो कथा इन्डोनेसियाको एक […]

  • चलचित्र ‘ऐश्वर्य’मा दीपिका बिकिनीमा देखिएपछि…

    असोज २३, काठमाडौँ | कात्तिक ९ गतेबाट प्रदर्शन  हुन लागेको चलचित्र ऐश्वर्य युनिट यतिखेर प्रचारप्रचारमा व्यस्त छ । दिवाकार भट्टराईले निर्देशन गरेको चलचित्रका गीत, टिजरबाट  राम्रै प्रतिक्रिया बटुली रहेको छ । लामो समय अमेरिका बसेर पुनः नायककै रूपमा नेपाली चलचित्रमा फर्किएका रमेश उप्रेती अभिनीत पहिलो चलचित्र ‘ब्रासलेट’ले अपेक्षाकृत सफलता हासिल नगरेपछि चलचित्र ऐश्वर्य उनका लागि अग्निपरीक्षा हुने विश्लेषण […]

  • आफूलाई जिस्क्याउनेसँग ‘सेल्फी’ खिच्दै सामाजिक संजालमा पोस्ट गर्ने यी युवती

    असोज २२, काठमाडौँ | कतै सार्वजनिक स्थानमा हुँदा महिला देखेपछि जिस्क्याउने पुरूष संसारका जुनसुकै देशमा छन् । महिला बाटामा हिँड्दा जिस्क्याउने, सिट्ठी मार्ने, अश्लिल बोल्ने पुरूषलाई कति महिलाले प्रतिवाद गर्छन् भने कतिले वेवास्ता गर्ने गरेको देखिन्छ। तर एम्सटरड्यामकी २० वर्षीय विद्यार्थी नोआ जान्स्माले भने फरक तरिका अपनाएकी छिन्। नोआले आफूलाई बाटामा सिट्ठी मारेर जिस्क्याउने, अश्लिल संकेत गर्ने […]