८ बैशाख २०८१, शनिबार

जाडोमा भुलेर पनि गर्न नहुने कामहरु


sleep

जाडोको मसयमा हामी जादोवाट कसरी बच्ने भन्ने तर्फमात्र ध्यान हुन्छ । र जतिसक्दो हामी तातोपानी, चिया, घाम ताप्ने जस्ता विभिन्न उपायहरु अपनाउँछौं । तर, चिसोवाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायीनै हुन्छन् भन्ने छैन । त्यसैले यी कामहरु जाडोमा भुलेर पनि नगर्नु होला । जसले हाम्रो जीवनमा ठुलो असर पर्छ ।

गर्न नहुने कामहरु

१. घाम बढी ताप्नु
२. बढी सुत्नु
३. मास्क नलगाई बाहिर निस्कनु
४. चिया–कफी बढी खानु
५. पानी कम खानु
६. तातो पानीले बढी समय लगाएर नुहाउनु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !