११ बैशाख २०८१, मंगलबार

गुड नाइट टिप् : स्वास्थ्य रहन गर्नुहोस यो चटपटे आइडिया


healthy tips

२८ मंसिर, २०७४ l दुई गिलास दुघ लिनुहोस् त्यसलाई उमल्नुहोस तबसम्म उमल्नुहोस कि त्यो एक गिलास होस्l चार पाच दाना बदाम दुइ तिन दाना काजु एक चम्चा चिनि र आधा चम्चा शुद्द देसी घ्यु लिनुहोस्, बदाम र कजुलाई राम्रो संग पिनेर सबै कुरा हरुलाई दुधमा मिलाउनुस राम्रो संग चम्चाले धोलेर राख्नु ,

यस्तो हरेक साझ ७:०० बजे तयार गर्नु,,,
तब मलाई फोन गरी बोलाउनु म आई त्यो दुध पिउछु अनि भगवान संग तपाइको राम्रो स्वास्थ्यको लागि प्रार्थना गर्नेछु l

नोट : समयको विशेष ख्याल गर्नुहोला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !