८ बैशाख २०८१, शनिबार

पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ


Supreme Court of nepal

८ फागुन, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ अगाडि प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए । महानगरीय प्रहरी वृत, सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !