१३ बैशाख २०८१, बिहिबार
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता