१३ बैशाख २०८१, बिहिबार
समाज

मुसलधारे वर्षामा पनि गरियो वाग्मती सफाइ

काठमाडौँ । बिहानदेखिको मुसलधारे वर्षाले पनि उपत्यकाका वाग्मती लगायत सफाइ महाअभियानलाई रोकेन । वाग्मती सफाइ महाअभियानको ४२४ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला