१२ बैशाख २०८१, बुधबार
समाज

रोजगारी गुमाएका कारण चुलो बाल्न बालुवा गिट्टीमा आश्रित

डडेल्धुरा, ११ कात्तिक । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका