८ बैशाख २०८१, शनिबार
धर्म-संस्कृति

बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी सङ्कलन

ढोरपाटन, बागलुङ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ । सो