जनमत

  • ronaldo vs messi

    जनमत सर्वेक्षण – रोनाल्डो र मेस्सीमा को सर्वोत्कृष्ट नम्वर वान फुटबल खेलाडी होला कारण सहित आफ्नो धारणा राख्नुहोला ?

    जनमत सर्वेक्षण रोनाल्डो र मेस्सीमा को सर्वोत्कृष्ट नम्वर वान फुटबल खेलाडी होला कारण सहित आफ्नो धारणा राख्नुहोला ? १. रोनाल्डो २. मेस्सी

  • KP Sharma Oli

    जनमत सर्वेक्षण – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै मन्त्रीहरूको अनुगमन गर्ने गरेको तयारी बारेमा तपाईको धारणा के छ ?

    जनमत सर्वेक्षण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै मन्त्रीहरूको अनुगमन गर्ने गरेको तयारी बारेमा तपाईको धारणा के छ ? १. प्रधानमन्त्रीको एकदम स्वागतयोग्य र प्रशंशनीय कदम २.  देश र जनताको हितको विरुद्धमा सम्झौता गर्ने मन्त्रीलाई बर्खास्त गर्नैपर्छ यो पनि हेर्नुहोस्  राजनीतिक बहस – आर्थिक प्रलोभनमा परेर देश र जनताको हितको विरुद्धमा सम्झौता गरेको पाईएमा त्यस्ता मन्त्रीलाई […]

  • Former Minister Shankar Bhandari

    जनमत सर्वेक्षण – नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने पूर्व बनमन्त्री शंकर भण्डारीको भनाई तपाईलाई कस्तो लाग्यो ?

    जनमत सर्वेक्षण नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने पूर्व बनमन्त्री शंकर भण्डारीको भनाई तपाईलाई कस्तो लाग्यो ? १. ठिक २. बेठिक

  • Gas Petrol Disel

    सामाजिक अभियान – एलपी ग्यास, डिजेल तथा पेट्रोल जस्ता प्रजलनशील पदार्थको दुर्घटनावाट हुने धनजनको क्षति न्यूनीकरण गर्न समाजमा जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम बढाउन जरुरी छ भन्ने सामाजिक अभियानमा तपाईको धारणा के छ ?

    सामाजिक अभियान  एलपी ग्यास, डिजेल तथा पेट्रोल जस्ता प्रजलनशील पदार्थको दुर्घटनावाट हुने धनजनको क्षति न्यूनीकरण गर्न समाजमा जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम बढाउन जरुरी छ भन्ने सामाजिक अभियानमा तपाईको धारणा के छ ? १. एकदम सहि र आवश्यक छ २. अभियान तुरुन्त शुरु गर्नुपर्छ

  • Sidha Prasna Program

    जनमत सर्वेक्षण – १२ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द हुनुमा कसको भूमिका बढी होला ?

    जनमत सर्वेक्षण १२ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको ‘सिधा प्रश्न‘ कार्यक्रम बन्द हुनुमा कसको भूमिका बढी होला ? १. नेपाल टेलिभिजन व्यवस्थापन २. सूचना तथा संचार प्रविधिमन्त्री  गोकुल बाँस्कोटा ३. कार्यक्रम प्रस्तोता राजु थापा

  • Ministers

    जनमत सर्वेक्षण – यी मन्त्रीहरुमध्ये कसले चाहिँ जनअपेक्षा अनुसार सवभन्दा राम्रो काम गर्दैछन जस्तो लाग्छ तपाईलाई ?

    जनमत सर्वेक्षण यी मन्त्रीहरुमध्ये कसले चाहिँ जनअपेक्षा अनुसार सवभन्दा राम्रो काम गर्दैछन जस्तो लाग्छ तपाईलाई ? १. गृहमन्त्री राम बहादुर थापा २. सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ३. भौतिकमन्त्री रघुबीर महासेठ

  • Political Campaign

    राजनीतिक अभियान – जनअपेक्षा अनुसार देश र जनताको हितमा काम गरिरहेका मन्त्रीहरुलाई निरुत्साहित गरी काम गर्न नदिने जो कोहीलाई पनि नेपाली जनताले छोड्नुहुदैन भन्ने नेपालपत्रको राजनीतिक अभियानमा तपाईको धारणा के छ ? 

    राजनीतिक अभियान जनअपेक्षा अनुसार देश र जनताको हितमा काम गरिरहेका मन्त्रीहरुलाई निरुत्साहित गरी काम गर्न नदिने जो कोहीलाई पनि नेपाली जनताले छोड्नुहुदैन भन्ने नेपालपत्रको राजनीतिक अभियानमा तपाईको धारणा के छ ? १. हामी सार्वभौमसत्ता सम्पन्न २१ औ शताव्दीका नेपाली जनता हौ २. राम्रो काम गर्नेलाई पुरस्कार तर नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्छ  

  • Nayashakti Party Nepal

    जनमत सर्वेक्षण – संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ भन्ने नयाँ शक्ति पार्टी नेपालको मागमा तपाईको धारणा के छ ?

    जनमत सर्वेक्षण संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ भन्ने नयाँ शक्ति पार्टी नेपालको मागमा तपाईको धारणा के छ ? १. देश र जनताको हितमा भएमा सोच्नुपर्छ २. यसको बिषयमा संसदमा छलफल हुनुपर्छ  

  • Government of Nepal

    जनमत सर्वेक्षण – सरकारले राष्ट्रसंघीय कार्यालयमा रहेको नेपालको अहितमा काम गर्ने ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डीपीए) लाई बन्द गराउनुमा तपाईको धारणा के छ ?

    जनमत सर्वेक्षण सरकारले राष्ट्रसंघीय कार्यालयमा रहेको नेपालको अहितमा काम गर्ने ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डीपीए) लाई बन्द गराउनुमा तपाईको धारणा के छ ? १. एकदम स्वागतयोग्य र प्रशंशनीय काम २. तोकिएको समयभित्र कर्मचारीहरु फिर्ता हुनुपर्छ र कार्यालय बन्द हुनुपर्छ ३. नेपालको अहितमा काम गर्ने अन्य दातृ निकायलाई पनि फिर्ता पठाउनुपर्छ

  • Ram Bahadur Thapa

    राजनीतिक अभियान – जनअपेक्षा अनुसार काम गरिरहेका गृहमन्त्री राम बहादुर थापालाई निरन्तर अघि बढ्न एकबद्धता जाहेर गर्दै के सुझाव दिनुहुन्छ ?

    राजनीतिक अभियान जनअपेक्षा अनुसार काम गरिरहेका गृहमन्त्री राम बहादुर थापालाई निरन्तर अघि बढ्न एकबद्धता जाहेर गर्दै के सुझाव दिनुहुन्छ ? १. खुट्टा नकमाउनुहोस् , सवै जनताको साथ छ २. निरन्तर अघि बढ्नुहोस्,  जनता र इतिहासले मूल्यांकन गर्नेछ ३. ठुला माछा समात्नुहोस्, जनता जान्न चाहन्छन

  • NepalPatra Poll

    जनमत सर्वेक्षण – सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ, दुईमध्ये एकले तत्काल राजीनामा दिनुपर्छ भन्ने नेपाली कांग्रेसको माग तपाईलाई कस्तो लाग्यो ?

    जनमत सर्वेक्षण सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ, दुईमध्ये एकले तत्काल राजीनामा दिनुपर्छ भन्ने नेपाली कांग्रेसको माग तपाईलाई कस्तो लाग्यो ? १. ठिक २. बेठिक

  • Love

    सामाजिक अभिमत – तपाईको विचारमा प्रेम भनेको के हो ?

    सामाजिक अभिमत तपाईको विचारमा प्रेम भनेको के हो ? १. दुई आत्मा बीचको मिलन २. दया, माया र करुणाको भाव ३. अपनत्वको भाव ४. जवानीको आवेग

  • Parliament of Nepal

    जनमत सर्वेक्षण – नेपालको संघीय संसद्ले बस, गाडी, टिभी, माइक, क्यामेरा, टेबल, कुर्सीदेखि लिएर संसदीय समितिको हल बनाउन समेत दातृ निकायकै सहयोग लिनुमा तपाईको धारणा के छ ?

    जनमत सर्वेक्षण नेपालको संघीय संसद्ले बस, गाडी, टिभी, माइक, क्यामेरा, टेबल, कुर्सीदेखि लिएर संसदीय समितिको हल बनाउन समेत दातृ निकायकै सहयोग लिनुमा तपाईको धारणा के छ ? १. देश र जनताप्रति संसद सचिवालयको बेइमानी २. सरकारले पनि संसद सचिवालयलाई पुग्ने बजेट दिनुपर्छ

  • NepalPatra Poll

    जनमत – गृहमन्त्री राम बहादुर थापालाई जंगबहादुर बन्न खोज्या हो भनेर ठेकेदारले प्रश्न गर्नुमा के रहस्य लुकेको होला तपाईको विचारमा ?

    जनमत  गृहमन्त्री राम बहादुर थापालाई जंगबहादुर बन्न खोज्या हो भनेर ठेकेदारले प्रश्न गर्नुमा के रहस्य लुकेको होला तपाईको विचारमा ? १. गृहमन्त्रीलाई कम्जोर मनोबल बनाउने धम्की २. राजनीतिक नेताको आडमा आएको अभिव्यक्ति ३. ठेकेदारहरुले आफ्नो गल्ती लुकाउने रणनीति

  • Chakrapani Khanal

    जनमत सर्वेक्षण – कृषिक्षेत्रको सिन्डिकेट चाँडै अन्त्य गरिने भन्ने कृषिमन्त्री चक्रपाणि खनालको भनाई तपाईलाई कस्तो लाग्यो ?

    जनमत सर्वेक्षण कृषिक्षेत्रको सिन्डिकेट चाँडै अन्त्य गरिने भन्ने कृषिमन्त्री चक्रपाणि खनालको भनाई तपाईलाई कस्तो लाग्यो ? १. एकदम ठिक २. चाँडो भन्दा चाँडो अन्त्य गर ३. कुरा भन्दा काम गरेर देखाउ