जीवन-दर्शन

  • Nepalpatra

    जीवनमा सफलता पाउने १० सुत्रहरु

    मानिसले सफलता प्राप्त गर्नलाई केहि न केहि बिषयमा अध्ययन गर्नु र तेस्लाई व्यवहारमा लागु गर्न सक्नु पर्दछ । सफलता पाउनको लागि निम्न उपायहरुले मद्धत गर्न सक्दछ । १.खतरा सँग नडराउनुहोस्: यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस […]

  • Briddha Bhatta

    वृद्धभत्ता नै जिउने आधार बन्यो असीवर्षीय दम्पतीलाई

    २५ वैशाख, पाल्पा । एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ । गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उहाँकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बन्नुभएको छ । उहाँका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् । सिंजापती दम्पतीका लागि […]

  • life

    जीवन के हो ?

    कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो वास्तवमा भन्ने हो भने जीवन भनेको आआफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ । कतिको जीवन सुखमय हुन्छ भने कतिको दु:खमय हुन्छ । मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलीरहँदा त्यसको बासना […]

  • ‘आइ लभ यू’ नभनीकन प्रेम प्रस्ताव गर्ने तरिका

    अहिलेको सन्दर्भमा हेर्ने हो भने थुप्रैको संख्यामा माया प्रेम गर्नेहरु भेटिन्छन् ति मध्य कतिलाई थाहा हुदैनन् कि आफुले मनपराएको मान्छेलाई कसरी प्रेम प्रस्ताव राख्ने । सबै युवा युवतीहरु उमेरको चाहना र भावना अनुसार आत्मीय साथीको खोजीमा हुन्छन् । आत्मियता, साथिको महसुस गर्दै प्रेमिसँग जीवन जिउने सबैको चाहना हुन्छ । प्रेम प्रस्तावका लागि एउटी केटीले केटा […]

  • planets

    ग्रहको प्रभावमा कसरी पर्छन् प्राणी जगत ?

    आम प्राणी जगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर यो लेखमा नैसर्गिक प्रभावबारे उल्लेख गरिन्छ । नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक फल हो । प्रत्येक ग्रहको आआफ्नो छुट्टाछुट्टै प्रभाव र अधिकार हुन्छ । जस्तै :- सूर्य […]

  • Supreme Court of nepal

    MBBS को आरक्षित सिटलाई सर्वोच्चको आदेश

    ३० पुस, काठमाण्डौ । एमबीबीएसको आरक्षित सिटलाई सहुलियतमा परीणत गर्ने चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । आईओएमले २५ पुसमा आरक्षित सिटका लागि निर्धारण गरेको मापदण्ड पुरा नभएको भन्दै सहुलियत सिटमा परीणत गरी ओपन होउस काउन्सिलिङमार्फत भर्ना गर्ने सूचना प्रकाशित गरेको थियो । त्यसविरुद्ध अजयकुमार पासी […]

  • Dr Govinda KC

    सर्वोच्च तर्फवाट बहस सकियो, डा. केसीको पक्षमा बहस हुदैं

    २६ पुस काठमाण्डौ । डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलना सम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा जारी बहसमा सर्वोच्च प्रशासनका तर्फवाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरिसकेका छन् । […]

  • nepali people

    विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

    २६ पुस, काठमाण्डौ । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् । विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । […]

  • धेरै सोचाई र चिन्ताबाट मुक्त रहन अपनाउनुस् यी उपायहरु

    भविष्यको बारेमा धेरै सोच्ने अनि चिन्ता नलिने व्यक्ति सायदै कम हुन्छन् । भविष्यमा सफल बन्न धेरै सोच्ने अनि चिन्ता लिनाले वर्तमान पनि कष्टकर भैरहेको हुन्छ। धेरै सोचाइ गर्यो भने कुनै पनि कुराको समाधान हुँदैन अनि सधैँ चिन्तित एवं दु:खी भईरहिन्छ । यहाँ केही उपायहरु छन् जसले धेरै सोचाई र चिन्ताबाट मुक्त पारी भविष्यमा सफल बन्न […]

  • मल्ल होटललाई सर्वोच्चको अन्तरिम आदेश

    २४ पुस, काठमाण्डौ । बेल्लीज नेपाललाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मल्ल होटलले बक्यौता नतिरेको कारण देखाउँदै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्व स्वीकृति सम्वन्धी प्रक्रिया अघि बढाउन नमिल्ने भनि पत्र पठाएको थियो । त्यसविरुद्ध बेल्लीज नेपालका ज्ञानेन्द्र श्रेष्ठले हालेको मुद्दामा सुुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले विभागको […]

  • चिसोवाट बच्ने घरेलु उपायहरु

    न्यूनतम एक डिग्री तापक्रमा घट्दै वर्षकै बढी चिसो महसुस

    २० पुस, काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको जनाएको छ । ‘देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ’, उनले भने । बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई […]

  • birat

    प्रदेश-१ को राजधानी विराटनगरलाई बनाउने

    १८ पुस, विराटनगर । राजधानीका लागि प्रदेश नम्वर १ को विराटनगर सम्भावना बलियो भएको छ । विराटनगरलार्इ सरकारले प्रदेशको अस्थायी मुकामको खाकामा समावेश गरेसँगै राजधानीका लागि विराटनगरमा सम्भावना बनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले विराटनगर,इटहरी,धरान र धनकुटामा प्रदेश राजधानी राख्न रस्साकस्सी चलिरहँदा प्रदेश नम्वर १ को अस्थायी मुकाम विराटनगर राख्ने […]