स्वास्थ्य

  • healthy tips

    गुड नाइट टिप् : स्वास्थ्य रहन गर्नुहोस यो चटपटे आइडिया

    २८ मंसिर, २०७४ l दुई गिलास दुघ लिनुहोस् त्यसलाई उमल्नुहोस तबसम्म उमल्नुहोस कि त्यो एक गिलास होस्l चार पाच दाना बदाम दुइ तिन दाना काजु एक चम्चा चिनि र आधा चम्चा शुद्द देसी घ्यु लिनुहोस्, बदाम र कजुलाई राम्रो संग पिनेर सबै कुरा हरुलाई दुधमा मिलाउनुस राम्रो संग चम्चाले धोलेर राख्नु , यस्तो हरेक साझ […]

  • मानिस

    मानिसलाई भिडभाडमा भन्दा एकान्त र हरियाली स्थानमा किन आनन्द हुन्छ ?

    हामीमध्ये सबैले अनुभव गरेका छौ कि शहर बजारमा भन्दा एकान्त र हरियालीमा रहदा शरीरलाई सन्चो मात्र नभई मन पनि आनन्द हुन्छ । यसको पछाडि वातावरणिय प्रभावको भुमिका रहेको छ। शहर बजारमा विभिन्न प्रकारका सवारी साधन गुडिरहेका हुन्छन् । सवारी साधनबाट निस्केको धुवाँमा भएको कार्बनडाइअक्साइड र कार्बमोनोअक्साइडले साविक भन्दा बढी तापक्रम बढाउछ । कार्बनमोनोअक्साइड श्वास फेर्ने […]

  • police-hospital

    प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला

    कात्तिक २६, काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गरे । उनले […]

  • ३० वर्ष नाघेका पुरुष

    ३० वर्ष नाघेका पुरुषमा आउन सक्ने खतराहरु

    उमेर बढ्दै जाँदा शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउने हुन्छ चाहे पुरुष हो वा महिला उमेर ३० बर्ष नाघिसकेको छ भने खानपानमा ध्यान दिनुको साथै नियमित योगा वा  कसरतको लागि पनि समय छुट्याउने गर्दा राम्रो हुन्छ । यसमा सावधानी नअपनाउने हो भने जटिल समस्या झेल्नु पर्ने हुनसक्छ। यहाँ पुरुषको उमेर ३० बर्ष नाघिसकेपछि आउन सक्ने स्वास्थ्य […]

  • Swasthya-bima

    इलाममा एक वर्षमा २१ हजार जनाले गरे स्वास्थ्य बीमा

    कात्तिक २५, इलाम । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ १ गतेबाट सेवा दिन सुरू गरेको थियो । स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ […]

  • baitadi-health

    बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुग्यो

    कात्तिक २३, बैतडी । बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुगेको छ । स्वास्थ्य सूचकांकमा नेपालको छैठौं स्थानमा रहेको बैतडीलाई एक नम्बरमा पुर्याथउने उद्देश्यअनुसार यहाँका स्वास्थ्यकर्मी तथा सरोकारवालाको पहलमा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा थप एक सुरक्षित प्रसुती सेवा केन्द्र स्थापना गरिएको छ । बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको जिल्ला […]

  • Gandaki-medical-Gollage

    गण्डकी मेडिकल कलेजमा लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै क्षतीपुर्तिको माग

    कार्तिक २३, कास्की | पोखराको गण्डकी मेडिकल कलेजको लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले क्षतीपुर्तिको माग गरेका छन् । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका ९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि क्षतीपुर्तिको माग माग गर्दै बुधवार आफन्तले र्या्ली निकालेका हुन् । स्याङ्जा पोखरा सम्पर्क समाजका अध्यक्ष सन्तोष अर्यालको नेतृत्वमा गण्डकी […]

  • district-hospidal-baitadi

    नगरपालिकाबाट बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

    कात्तिक २२,  बैतडी । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमीकल लगायतका अतिआवश्यक सामानको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए । […]

  • ambulance

    एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

    कार्तिक २१, मकवानपुर | तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । गएराति एम्बुलेन्स […]

  • Gandaki-medical-Gollage

    सुत्केरीको मृत्युपछि पोखराको गण्डकी मेडिकल कलेज तनावपूर्ण

    कार्तिक १९, पोखरा | सकुशल शिशु जन्माएकी आमाको मृत्यु भएको विषयलाई लिएर आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण रह्यो । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेज अगाडि नाराबाजी गरेका थिए । उनीहरुले कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत […]

  • बेनी अस्पतालमै गरिन्छ चिकित्सा क्षेत्रकै जटिल शल्यक्रिया

    कार्तिक १७, बेनी | मंगला गाउँपालिका बरंजाकी ३० वर्षीया एक युवतीको पाठेघरभित्र र बाहिर दुवै स्थानमा गर्भ बस्यो । तीन वर्षअगाडि विवाह गरेकी उनको पहिलो गर्भ खेर गएको थियो । स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ जाँच गर्न आएकी ती युवतीलाई पहिलो गर्भ खेर गएपनि दोस्रो पटकको गर्भ बसेको चिकित्सकले बताएपछि फुरुङ्ग हुँदै घर […]

  • बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    कात्तिक १६­, बैतडी । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका ६ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७ बालबालिकालाई बिहीबार (आज) र शुक्रबार (भोलि) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो । […]

  • कार्यान्वयन हुन सकेन सूर्तीजन्य पदार्थका बट्टा, पोका र पेटीमा चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका

    कार्तिक १४, काठमाडौँ | सरकारले तीन वर्षअघि ल्याएको सूर्तीजन्य पदार्थका बट्टा, पोका र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका अझै कार्यान्वयन हुनसकेको छैन । एक्सन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थय शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख डा राधिका थपलियाले आफूहरुले ऐन कार्यान्वयन गराउनका लागि पटक […]

  • आयुर्वेदिक उपचारको मोह बढ्दै, बिरामीको संख्या तीनगुणाले वृद्धि

    कात्तिक १३, कंचनपुर । आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् । रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । झलारी आयुर्वेद औषधालयमा उपचार गर्न पुग्ने बिरामीको संख्यामा विगतको तुलनामा तीनगुणाले वृद्धि भएको छ । आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई […]

  • बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर

    असोज ३१, बेनी | बेनी अस्पतालमा दैनिक हुने फोहरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिब तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् । जर्मनको […]