७ बैशाख २०८१, शुक्रबार
शिक्षा

यी हुन् त्रिविको उपकुलपतिका लागि आवेदन दिने ४३ जना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले दरखास्त दिएका छन् । त्रिभुवन विश्वविद्यालयको उपुकलपति बन्न ४३ जनाले दरखास्त दिएका हुन् । दरखास्त दिनेमा बहालवाल उपकुलपति, पूर्वउपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व पदाधिकारी र प्राध्यापकसम्म रहेका छन् । खुला प्रतिस्पर्धाबाट