१३ बैशाख २०८१, बिहिबार
विकास

बाउन्न करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी, कैलाली । कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि रु ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको हो । बर्खामा नदीले खेतीयोग्य जमिन तथा