१३ बैशाख २०८१, बिहिबार
विकास

मुख्यमन्त्री कार्कीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन

कटारी, उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका–६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो