बहस

  • Nepalpatra Political Debate

    राजनीतिक बहस – संसद्, सुरक्षा र न्यायालयमा विदेशी, अन्तर्राष्ट्रिय दातृ निकाय र आईएनजीओ घुसाउनेलाई अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस संसद्, सुरक्षा र न्यायालयमा विदेशी, अन्तर्राष्ट्रिय दातृ निकाय र आईएनजीओ घुसाउनेलाई अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ? १. एकदम सहि र प्रशंशनीय बहस २. देशको अहितमा काम गर्ने जो कोहीलाई पनि छोड्नु हुदैन ३. अनुसन्धान र छानबिन गरी नाम सार्वजनिक गर्नुपर्छ

  • Nepalpatra Political Debate

    राजनीतिक बहस – आर्थिक प्रलोभनमा परेर देश र जनताको हितको विरुद्धमा सम्झौता गरेको पाईएमा त्यस्ता मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस आर्थिक प्रलोभनमा परेर देश र जनताको हितको विरुद्धमा सम्झौता गरेको पाईएमा त्यस्ता मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ? १. एकदम सहि र प्रशंशनीय बहस २. प्रधानमन्त्रीले अनुगमन गरेर लागू गर्नुपर्छ

  • Nepalpatra Political Debate

    राजनीतिक बहस – संसद्, सुरक्षा र न्यायालयमा विदेशी, अन्तर्राष्ट्रिय दातृ निकाय, एनजीओ र आईएनजीओको सहयोग लिने परिपाटी तुरुन्त बन्द गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस संसद्, सुरक्षा र न्यायालयमा विदेशी, अन्तर्राष्ट्रिय दातृ निकाय, एनजीओ र आईएनजीओको सहयोग लिने परिपाटी तुरुन्त बन्द गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ? १. एकदम सहि र प्रशंशनीय २. तुरुन्त लागू गर्नुपर्छ  

  • Nepalpatra Political Debate

    राजनीतिक बहस – सवै राष्ट्रसेवक कर्मचारीहरु, नेताहरु तथा मन्त्रीहरुले बिदेशी दातृ निकायले दिएको गाडी चढ्ने काम तुरुन्त बन्द गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस सवै राष्ट्रसेवक कर्मचारीहरु, नेताहरु तथा मन्त्रीहरुले बिदेशी दातृ निकायले दिएको गाडी चढ्ने काम तुरुन्त बन्द गर्नुपर्छ भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ? १. एकदम सहि २. सरकारले तुरुन्त लागू गर्नुपर्छ

  • Nepalpatra Political Debate

    राजनीतिक बहस – सुन तस्करीको ‘ठुलो माछा’ तुरुन्त समात्नुपर्यो भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस सुन तस्करीको ‘ठुलो माछा’ तुरुन्त समात्नुपर्यो भन्ने राजनीतिक बहसमा तपाईको धारणा के छ ? १. जनता जान्न चाहन्छन २. गृह मन्त्रालय के गर्दैछ ?

  • Parliament of Nepal

    राजनीतिक बहस – नेपालको संघीय संसद्ले दातृ निकायवाट सहयोग लिने परिपाटी तुरुन्त बन्द गर्नुपर्छ भन्ने बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस नेपालको संघीय संसद्ले दातृ निकायवाट सहयोग लिने परिपाटी तुरुन्त बन्द गर्नुपर्छ भन्ने बहसमा तपाईको धारणा के छ ? १.  एकदम सहि २.  तुरुन्त लागू गर्नैपर्छ

  • Nepalpatra Political Debate

    राजनीतिक बहस – फौजदारी अभियोग लागेका सांसदलाई निलम्वन गर्ने नियमावली संसदवाट पारित हुनुपर्छ बहसमा तपाईको धारणा के छ ?

    राजनीतिक बहस फौजदारी अभियोग लागेका सांसदलाई निलम्वन गर्ने नियमावली संसदवाट पारित हुनुपर्छ बहसमा तपाईको धारणा के छ ? १. पारित हुनैपर्छ २.  संशोधन गर्न जरुरी छ  

  • NPL Debate

    बहस – सरकारले विकास निर्माणको काममा मात्र दातृ निकायको सहयोग र ऋण लिने गर्नुपर्छ भन्ने बहसमा तपाईको धारणा के छ ?

    बहस सरकारले विकास निर्माणको काममा मात्र दातृ निकायको सहयोग र ऋण लिने गर्नुपर्छ भन्ने बहसमा तपाईको धारणा के छ ? १. एकदम सहि २. आत्मनिर्भर हुनुपर्छ ३. तुरुन्त कानून बनाउनुपर्छ

  • NPL Debate

    बहस – संसद् र अदालतले दातृ निकायको सहयोग लिएर कार्यक्रम गर्ने परिपाटी बन्द गर्नुपर्छ भन्ने बहसमा तपाईको धारणा के छ ?

     बहस संसद् र अदालतले दातृ निकायको सहयोग लिएर कार्यक्रम गर्ने परिपाटी बन्द गर्नुपर्छ भन्ने बहसमा तपाईको धारणा के छ ? १.  एकदम सहि २.  तुरुन्त लागू गर्नैपर्छ

  • Mother

    सामाजिक बहस – ‘बिवाह नगरी आमा बन्न पाउनुपर्छ’ भन्ने विधेयक मस्यौदा भइरहेको सन्दर्भमा महिला अधिकारकर्मीहरुले उठाएको सामाजिक बहस तपाईलाई कस्तो लाग्यो ?

    सामाजिक बहस ‘बिवाह नगरी आमा बन्न पाउनुपर्छ’ भन्ने विधेयक मस्यौदा भइरहेको सन्दर्भमा महिला अधिकारकर्मीहरुले उठाएको सामाजिक बहस  तपाईलाई कस्तो लाग्यो ? १.  बेठिक २. ठिक

  • Nepalpatra Debate

    सामाजिक बहस – तोकिएको समयमा बिकास निर्माणको काम पुरा नगर्ने सवै ठेकेदारसंगको सम्झौता सरकारले रद्द नगरी नयाँ नेपाल बन्दैन भन्ने सामाजिक बहसमा तपाईको धारणा के छ ?

    सामाजिक बहस तोकिएको समयमा बिकास निर्माणको काम पुरा नगर्ने सवै ठेकेदारसंगको सम्झौता सरकारले रद्द नगरी नयाँ नेपाल बन्दैन भन्ने सामाजिक बहसमा तपाईको धारणा के छ ? १. ठिक २. बेठिक

  • Dr. Baburam Bhattarai

    राजनीतिक बहस – नेपालमा तेस्रो राजनीतिक ध्रुवको आवश्यकता छ भन्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विश्लेषण तपाईलाई कस्तो लाग्यो ?

    राजनीतिक बहस नेपालमा तेस्रो राजनीतिक ध्रुवको आवश्यकता छ भन्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विश्लेषण तपाईलाई कस्तो लाग्यो ? १. एकदम सान्दर्भिक २. अबको आवश्यकता ३. पुराना पार्टीको बिकल्प हुनुपर्छ ४. दुईवटा पार्टी मात्र हुनुपर्छ

  • Plane Crash

    राजनीतिक बहस – नेपालमा भई रहने बिमान दुर्घटना रोक्न नेपाल सरकार बढी संवेदनशील हुनु जरुरी छ 

    राजनीतिक बहस  नेपालमा भई रहने बिमान दुर्घटना रोक्न नेपाल सरकार बढी संवेदनशील हुनु जरुरी छ १. ठिक २. वेठिक