७ बैशाख २०८१, शुक्रबार
लेखहरु

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश सरकार

भरतपुर, चितवन । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू