७ बैशाख २०८१, शुक्रबार
लेखहरु

जलवायु परिवर्तनसँग लड्ने लक्ष्यका साथ ‘ग्रीन हाइड्रोजन’ नीति

काठमाडौँ । ऊर्जाको बदलिँदो प्रवृत्तिलाई आत्मसात् गर्ने उद्देश्यका साथ सरकारले ‘ग्रीन हाइड्रोजन नीति–२०८०’ कार्यान्वयनमा ल्याएको छ । जैविक इन्धनको प्रयोगलाई क्रमशः कम गर्दै लैजाने र देशभित्रै उत्पादन भएको बिजुलीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले जलवायु