८ बैशाख २०८१, शनिबार
कला-साहित्य

प्रधानमन्त्रीलाई पत्र – नचुकौ हामी कोही

यो मानवता निभाउने शुभ पल हो ! यसमा चुक्नु महापाप नै त हो !! चुकेको थिएन देश, यति बेला तिमीले चुकाई दियौ ! उठेको स्वाभिमानी शिरलाई कसरी किन झुकाई दियौ ? एउटा खल्ती कात्रोभित्र पनि सिलाउन लगाऊ है तिमी !