७ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

काठमाडौँ । शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको अन्तिम दिन आज दुई नेपाली चलचित्र ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शन गरिएका छन् । चलचित्र ‘महाजात्रा’ चौथो सातामा प्रदर्शनरत छ । यस चलचित्रका निर्माता दीपेश खत्रीको दाबीअनुसार