४ बैशाख २०८१, मंगलबार

सरकारले सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड


२४ पुस, काठमाण्डौ । मुलुकका सात प्रदेशका लागि सरकारले कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ । प्रदेश सभाको चुनाववाट प्रतिनिधि चयन भईसकेका छन् । तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भनने निर्णय भएको छैन ।

सरकारले राजधानी तोक्ने वित्तिकै कार्यलय स्थापना गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !